×

भदौ ३, २०८०

म्याग्दीको दरबाङ बजारबाट खाद्यान्नलगायत सामान खच्चडमा बोकाएर धवलागिरि गाउँपालिकाको मराङतर्फ  लगिँदै  । घोरेटोबाटो मासिएपछि खच्चडलाई  सडक मार्गबाटै हिँडाउने गरिएको छ । तस्बिर-रासस

माघ १५, २०७८

हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिँडिरहेका खच्चड । तस्वीर: नवीन लामिछाने /रासस