×

चैत २०, २०७८

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित परीक्षामा सहभागी ५ नक्कली परीक्षार्थीलाई पक्राउ गरी प्रहरीले आइतवार सर्वजनिक गरेको छ । यही चैत १८ गते सञ्चालन भएको मेडिकल एजुकेसन कमन इन्ट्रान्स परीक्षामा अर्कैको नाममा परीक्षा...