×

मंसिर १, २०८०

 जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त...

कात्तिक २६, २०८०

जुवातास खेलिरहेको अवस्थामा ललितपुर र कालीकोटबाट १६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुर महानगरपालिका-१४ नख्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ ...

कात्तिक २४, २०८०

डोटीको आदर्श गाउँपालिका-२ कुचेडा बजार बस्ने ५४ वर्षीय पदम बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने ४८ वर्षीय नाउटे खड्का सहित १२ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

कात्तिक १०, २०८०

मकवानपुर प्रहरीले हेडौँडाबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।  हेटौँडा–७ स्थित देवी बन टोलमा रहेको  गोकुलनाथ पौडेलको घरमा तास खेल्ने ९ जनालाई ४ लाख ६५ हजार रुपैयाँ नगद सहित पक्राउ ग...

बैशाख १३, २०८०

इटहरी उपमहानगरपालिका–२ पशुपति चोकस्थित केदर श्रेष्ठको घरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ का ३४ वर्षीय दिपक थापासहित ७ जना रहेका प्रहरीले जनाए...

कात्तिक ११, २०७९

काठमाडौँको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ ।  प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका–८ ब...

भदौ ७, २०७९

विराटनगरबाट ५१ हजार रुपैयाँ नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन् ।  विराटनगर महानगरपालिका ३ मा  तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ ज...

साउन २८, २०७९

छुट्टाछुट्टै स्थानबाट १४ जुवाडे पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने ३९ वर्षीय डम्मर बहादुर गुरुङको घरमा जुवातास खेल्ने  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको...

बैशाख २४, २०७९

काठमाडौंमा ९ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७, क्षेत्रपाटीस्थित होटल गणेश हिमालमा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-५ सीतापाइला बस्ने मुस्ताङका ६८ वर्षीय मीनबहादुर गुरुङलगायत ८...

चैत ५, २०७८

जुवा खेल्ने तथा खेलाउने कार्यक्रमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति ललितपुर महानगरपालिका वडा नम्बर ८ मा जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललि...