×

चैत ११, २०७८

चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतको नयाँदिल्ली हुँदै शुक्रवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका वाङलाई परराष्ट्र सचिव भरत पौड्यालले ...