×

असार ६, २०८०

गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।  गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स व...