×

फागुन ३, २०७८

झर्रोवादी आन्दोलनका अगुवा तथा नियात्रा विधाका संस्थापक डा. तारानाथ (ताना) शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।  शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको...