×

चैत १९, २०७८

नेपाली चलचित्रका सफल निर्देशक हुन् तुलसी घिमिरे । उनको जन्म १५ जुलाई १९५१ मा भारतको दार्जिलिङस्थित कालिम्पोङमा भएको हो । सानैदेखि चलचित्रमा रुचि राखेका उनी भारतको मुम्बई (बम्बई) हुँदै नेपाल प्रवेश गरे । गु...