×

जेठ ३, २०७९

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेसका भक्तध्वज बोहोरा अध्यक्षमा निर्वाचित भएका छन् ।  उनले एमालेका मेघनाथ पौडेललाई ९६२ मतले पराजित गरेका हुन् । बोहोराले ४ हजार २२९ मत ल्याएका छन् भने...