×

माघ २५, २०७८

बागलुङको काठेखोला गाउँपालिका-५ को बिहुँ, रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिर । यहाँ शिवरात्रि र अक्षय तृतीयलगायत पर्वमा विशेष मेला लाग्छ  । तस्वीरः रामबहादुर थापा/रासस