०३ असार २०८३, बुधबार

बागलुङमा त्रिपुरेश्वर महादेव

माघ २५, २०७८
बागलुङमा त्रिपुरेश्वर महादेव

बागलुङको काठेखोला गाउँपालिका-५ को बिहुँ, रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिर । यहाँ शिवरात्रि र अक्षय तृतीयलगायत पर्वमा विशेष मेला लाग्छ  । तस्वीरः रामबहादुर थापा/रासस

salt training

कमेन्ट गर्नुहोस्