×

साउन १०, २०७९

दक्षिण अमेरिकी महादेशमा पुनः एकपटक वामपन्थी लहर आएको छ ।  हुँदाहुँदा कोलम्बिया जस्तो कट्टर अनुदारवादी मुलुकमा समेत गत जुन महिनामा वामपन्थी गुस्ताभो पेट्रो राष्ट्रपति निर्वाचित भएका छन् । आगामी अक्टोबर म...