×

असोज १४, २०७९

धरान उपमहानगरपालिकाको पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको निर्वाचनमा स्वतन्त्र समूह विजयी भएको छ । प्रमुख राजनीतिक दलहरूकाे गठबन्धनलाई पराजित गर्दै बिहीवार भएको निर्वाचनमा स्वतन्त्र समूह विजयी भएको हो ...