×

चैत १२, २०७८

नेपाल अटो मेकानिक्स ट्रेड युनियनको सातौँ राष्ट्रिय अधिवेशन शनिवारदेखि बुटवलमा शुरू भएको छ ।  अधिवेशनको उद्घाटन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारमा धेरै ठ...