×

साउन १५, २०७९

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारमा सूर्य संग्रौला नियुक्त भएका छन् । उनी कांग्रेस सांसद डिला संग्रौलाका पतिसमेत हुन् ।  प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा स्वास्...