×

असार २५, २०७९

पाटन नयाँ शहर आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७१/७२ मा निर्माण शुरु गरिएको बैतडीको पाटन बसपार्क निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । तस्वीरः विनोद सिंह विष्ट,रासस