×

असार ५, २०७९

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले चितवनका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेक...

जेठ २७, २०७९

मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो । उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा...

चैत २६, २०७८

बाघको आक्रमणबाट बेपत्ता भएका एक वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघल...

चैत १२, २०७८

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला परेको छ । शनिवार अपराह्न ३ बजे मधुवन नगरपालिका-६ कालिका सामुदायिक वनमा अन्दाजी ५-६ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो । एक-दुई दिनअघि बाघ–...

चैत ८, २०७८

बर्दियाको मधुवन नगरपालिका-२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ ।  डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमवार बेलुका बाघ मृत फेला परेको हो । कुहिएको अवस्थामा फेला परे...

फागुन २३, २०७८

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् ।  निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, ...

फागुन २०, २०७८

नरभक्षी भनिएको पाटेबाघलाई बाँकेबाट चितवन ल्याइएको छ ।  केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान गएपछि नियन्त्रणमा लिइएको सो बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । बिहीवार बाँके राष्ट्रिय निक...

फागुन १८, २०७८

बाँकेमा नरभक्षी भनिएको पाटेबाघ नियन्त्रणमा लिइएको छ ।  राप्तीसोनारी गाउँपालिका–६ स्थित राप्तीपीडित सामुदायिक वन क्षेत्रबाट सो पाटेबाघलाई नियन्त्रणमा लिइएको हो ।  बाघलाई नियन्त्रणमा लिन डि...