×

माघ १६, २०७८

बागमती प्रदेश सभामा सोमवार हुने दुईवटा संसदीय समितिको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मात्र उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनले निर्वाचन प्रक्रियामा आफ्नो उम्मेदवार खडा नगर्दा एमालेको मात्रै ...