×

साउन ९, २०७९

बागमती प्रदेश सभाको सोमवार अपराह्न बसेको बैठकले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई सर्वसम्मत पारित गरेको छ ।  प्रदेश सभाको सोमवारै बसेको पह...

असार ३०, २०७९

बागमती प्रदेश सरकारले मकवानपुरका ३ सञ्चारकर्मीलाई प्रदेशदूत पदकसहित विभिन्न २१ विधामा सम्मान प्रदान गरेको छ । हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार आयोजित पद वितरण समारोहमा प्रदेश प्रम...

असार २३, २०७९

बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ । बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ ।  प्रदेशसभा सचिवालयका अनुसार चाल...

असार १६, २०७९

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीवार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्म...

असार १६, २०७९

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीवार बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले असार १ मा प्रस्तुत गरेक...

असार १६, २०७९

सत्तारुढ गठबन्धनको बलमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन गठबन्धनकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन थालेका छन् । पूर्व सहमतिअनुसार मुख्यमन्त्री ...

असार १३, २०७९

बागमती प्रदेशसभाको आज दिउँसो बसेको  बैठकले विनियोजन विधेयक, २०७९ लाई सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला  तथा योजनामन्त्री शालिकराम जमरकट्टेललाई बैठकमा विधेयक, २०७९ म...

असार १३, २०७९

बागमती प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।  नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलालले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवर...

असार १०, २०७९

नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी भएको जनाएको छ ।  संसदीय दलले बजेट वितरणका लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँगको राजनीतिक सहमत...

असार ५, २०७९

बागमती प्रदेशले सबै सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह (अप्राविधिक विषय)मा अध्ययन गर्ने सबै छात्राहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।  आर्थिक वर्ष २०७९/०८० देखि लागू हुने गरेर प्रदेशभित्रका...

असार २, २०७९

बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकअन्तर्गत आजको बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमाथि छलफल भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष तथा सत्तारूढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरूले बजेटमाथि आ–आफ्नो ...

असार २, २०७९

बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ ।  प्रदेशको प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधवार बजेट प्...

असार १, २०७९

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट प्रतिपक्षलाई अवहेलना गर्ने उद्देश्यले ल्याएको भन्दै नेकपा एमालेका सांसदहरूले आलोचना गरेका छन् ।  पूर्व मन्त्री समेत रहेका बागमती प्रदेशका सां...

जेठ ३०, २०७९

बागमती प्रदेश सभाको भोलि बस्ने दशौँ अधिवेशन बैठकपूर्व आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  प्रदेश सभा सचिवालयका अनुसार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । प्रदेश सभा ...

जेठ १९, २०७९

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा प्रदेश सरकार...

जेठ १६, २०७९

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।  सोमवार दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालय...

जेठ १३, २०७९

बागमती प्रदेश सरकारले शुक्रवार (आज) प्रदेश सभामा  विनियोजन  विधेयक  २०७८  का  सिद्धान्त र  प्राथमिकता प्रस्तुत गर्दैछ । आर्थिक   मामिला   तथा   योजनामन्त्री &nbs...

चैत २८, २०७८

स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाख रुपैयाँका टुक्रे योजना वितरण गरेको भन्दै बागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजुरी परेको छ । बागमती प्रदेश सरकारले विनियोजन ...

चैत २२, २०७८

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा २ बमोजिम प्रदेशसभा सचिवालयबाट संशोधनको लागि आएको प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई आज  प्रमाणीकर...

चैत ८, २०७८

बागमती प्रदेश सभा बैठक मंगलवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेश सभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेश सभा बैठकमा पेश भएका तीन ...

फागुन १८, २०७८

बागमती प्रदेशसभा बैठक यही फागुन २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।   करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वा...