×

NMB BANK
NIC ASIA

बागमती प्रदेशसभा बैठक : सरकारले चुनावमुखी बजेट ल्याएको एमालेको टिप्पणी

असार २, २०७९

NTC
Premier Steels

बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकअन्तर्गत आजको बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमाथि छलफल भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष तथा सत्तारूढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरूले बजेटमाथि आ–आफ्नो धारणा व्यक्त गरे। बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, सीता लामा, सरेश नेपाल, दीपक निरौला, कैलाशप्रसाद ढुङ्गेलले वर्तमान सरकारले चुनावमुखी बजेट ल्याएको बताए।

Muktinath Bank

प्रतिपक्ष दल राप्रपाका रिना गुरुङ र रिता माझी सरकारले बजेटमा सीमान्तकृत समुदायका नागरिकको माग सम्बोधन गर्न नसकेको बताए । छलफलमा भाग लिँदै विवेकशील साझा पार्टीका रमेश पौड्याल र विराजभक्त श्रेष्ठले विगतको रवैयाअनुसार बजेट आएको भन्दै योजना छनोट र बजेट विनियोजनको प्रक्रिया बदल्नुपर्नेमा जोड दिए । उनीहरूले बजेटले प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सक्नुपर्ने र त्यसका लागि प्राकृतिको स्रोतको दोहन रोक्नतर्फ ध्यान दिन जरुरी रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ गठबन्धनका नरोत्तम वैद्य, गीता वाग्ले, बिजुला वर्मा, राजेन्द्र गुरुङ, जीवन डङ्गोल, सीता अधिकारी, युवराज दुलाल, जगतबहादुर सिंखडा, हिरानाथ खतिवडा, भावना सुवेदी र रामलाल महतोले सार्वजनिक बजेट जनताप्रति उत्तरदायी रहेको भन्दै समग्र प्रदेशको विकासमा बजेट फलदायी हुने विश्वास व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x