×

कात्तिक ३, २०७९

सबैजसो चुनावमा चर्चा र बदनाम कमाउने जिल्ला हो, दोलखा । बुथ कब्जा, झडप र धरपकड नभई दोलखामा चुनाव सम्पन्न भयो भने त्यो आश्चर्यको विषय बन्छ । स्थानीय तहको चुनाव होस् वा संसदीय सबै चुनावमा दोलखाले देशभरको ध्यान खि...