×

साउन १, २०७९

साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । साउन महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि खुशी हुने धार्मिक विश्वास छ ।  पशुपति क्षेत्रमा चहलपहलसँग...