×

चैत २७, २०७९

तान्त्रिक विधिबाट ८ रात, ९ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा आजदेखि शुरू हुँदैछ । जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउने सन्देश प्रवाह गर्दै आइतवार भक्तपुर...