×

साउन २५, २०८०

रूपन्देहीका प्राचीन बौद्ध संरचना संरक्षण अभावमा बाढीमा बगिरहेका छन् । पुरातात्त्विक क्षेत्रका सम्पदाको संरक्षण हुन सकेको छैन । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२,स्थित दानव नदी क्षेत्रमा रहेका पु...