×

बैशाख २३, २०७९

राप्रपा नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन् ।  शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।  पार्टी नेतृत्व र शीर्ष नेताको निर्णय अदूरदर्शी, अपरिपक्व र अन्यायपू...