×

फागुन ११, २०७९

नेपालका पहिलो रक गायक माइक खड्काको निधन भएको छ । निर्देशक एवं रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधन भएको जानकारी दिए । बिहीबार बिहान ललितपुर पुल्चोकस्थित निवासमा निधन भएका ६९ वर्षीय खड्काको आजै पशुपति ...