०८ असार २०८३, सोमबार

नेपालका पहिलो रक गायक माइक खड्काको निधन

फागुन ११, २०७९
नेपालका पहिलो रक गायक माइक खड्काको निधन

नेपालका पहिलो रक गायक माइक खड्काको निधन भएको छ ।

निर्देशक एवं रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधन भएको जानकारी दिए । बिहीबार बिहान ललितपुर पुल्चोकस्थित निवासमा निधन भएका ६९ वर्षीय खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । स्टेज नाम माइक खड्का भनेर चिनिँदै आएका उनको वास्तविक नाम चाहिँ मुकुन्द कुमार खड्का हो । 

निर्देशक तथा रेडियोकर्मी सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई ठूलो क्षति पुगेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्