×

माघ १०, २०७९

लुम्बिनीमा रिक्त रहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने भएको छ । उपनिर्वाचन माघ २५ गते हुँदै छ । नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमल...