×

मंसिर २८, २०७९

कालिकोटको रास्कोट नगरपालिकाले कानूनविनै नगर प्रहरी भर्ना प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले ऐन नबनाई ‘नगर प्रहरी व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ का आधारमा नगर प्रहरी भर्ना आह्वान गरेको हो ।&...