×

भदौ ६, २०७९

प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेका लागि तय भएको बैठकमा शोक प्रस्तावसम्बन्धी एकमात्रै कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार सभामुख अग्नि सापकोटाले काँग्रेस नेता प्रदीप गिरिको निधनमा...