×

भदौ २१, २०७९

चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा भोलि बुधवार सार्वजनिक बिदा दिइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलवार सूचना प्रकाशित गर्दै बुधवार सार्वजनिक बिदा हुने जनाएको छ ।

भदौ १३, २०७९

हरितालिका तीज पर्वको अवसरमा तनहुँका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिन...

साउन ९, २०७९

गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा सोमवार गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएकोे छ । राष्ट्रिय विभूति थापाको २४७आँैं जन्मजयन्तीको अवसरमा  पालिकाभित्र सार्वज...

जेठ २०, २०७९

सरकारले शनिवार सार्वजनिक बिदा दिएको छ । शनिवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको भन्दै गृह मन्त्रालयले देशभर सार्वजनिक बिदा दिएको हो ।  रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चो...

जेठ ९, २०७९

सप्तरीको रुपनी गाउँपालिकामा नवनिर्वाचित अध्यक्षले विजयोत्सव मनाउन सार्वजनिक बिदा दिएका छन् ।  गाउँपालिकाले सूचना जारी गर्दै अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवको आदेशअनुसार सरकारी कार्यालय, संघसंस्थाहरू...

बैशाख २८, २०७९

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले सरकारले गरेको सातामा दुई दिन बिदा दिने कार्यान्वयन गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । सरकारले आगामी १ जेठदेखि सातामा आइतबार पनि बिदा दिने...

चैत ९, २०७८

१ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले ७ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले संघीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेकोबाहेक ...

फागुन १८, २०७८

ग्याल्पो ल्होसारको अवसरमा सरकारले  भोलि (बिहीवार) सार्वजनिक बिदा दिएको छ ।  सोमवारको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले सूचना जारी गरेको छ ।  ल्होसारको ...

फागुन १, २०७८

लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक बिदा दिएको छ ।  प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।   

माघ १८, २०७८

सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयले सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा बिदा दिइएको जनाएको हो ।  ...

माघ १८, २०७८

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होछार र चेपाङ समुद...