×

बैशाख १२, २०७९

नेपाली कांग्रेसले काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । औपचारिक घोषणा नभएपनि सिंहको नाममा सहमति भएको कांग्रेस स्रोतले जानकारी दियो । दिउँसो १ बजे शान्तिबाटिका रत्नप...