×

साउन २७, २०८०

चिकित्सा विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व हुन् डा. भोला रिजाल । नेपामा टेस्ट ट्यूब बेबी प्रविधि भित्र्याउने कार्यमा विशेष स्थान छ उनको । सन् २००४ मा सर्वप्रथम नेपाली आमाबुवाले सन्तान सुख प्राप्...