×

फागुन १२, २०८०

काँधमा झोला, हातमा डायरी, अल्लारे ठिटो । एक्लो यात्रा, एक्लोपन ! झट्ट हेर्दा लाग्छ, उनी पर्यटक हुन् । तर केहीबेर उनका कुरा सुन्दा थाहा हुन्छ, उनीभित्र एक हुटहुटी छ । यो परिचय भारतको नागपुरका रोहन अग्रवालको...

फागुन १२, २०८०

बुटवलका दिलिप सापकोटा यस क्षेत्रमा सफल उद्योगीका रुपमा चिनिन्छन् । रुपन्देहीको मोतिपुरस्थित पर्वत इँटा उद्योग सञ्चालन गरेका युवा उद्यमी देशमै केही गर्न चाहनेका लागि एक उदाहरणसमेत बनेका छन् । उनको उद्योगबाट उत्पाद...

फागुन १२, २०८०

भूपेन्द्र कोइराला विसं २०४४ सालमा धनकुटाको धनकुटा बहुमुखी क्याम्पसमा बीएड दोस्रो वर्षमा पढ्दै थिए । ताप्लेजुङका शिक्षा क्षेत्रका अगुवा हरि घिमिरे शिक्षक खोज्दै क्याम्पसमै आइपुगे । हाल सुन्दरहरैँचाको मृगौलिया निवास...

फागुन ६, २०८०

मधेशमा जन्मिए । सप्तरीको गाउँमा हुर्किए । गाउँमा प्राथमिक विद्यालय मात्रै थियो । कापीको पछाडि (गातामा) रकेटको फोटो देखेर इन्जिनीयर बन्ने सपना देखेका रहेछन्, डा. सिके राउतले । पृथकतावादी आन्दोलन त्यागेर मूल...

फागुन ५, २०८०

लोकेन्द्रबहादुर चन्दको जन्म राजधानी काठमाडौंदेखि धेरै टाढा भएको थियो । त्यो ठाउँ थियो बैतडीको सुर्नया गाउँपालिका वडा नंम्बर– २ कुरकुट्या । चन्द आजभन्दा करिब ८४ वर्षअघि अर्थात विसं १९९६ फागुन ३ गते (१५ फे...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन ५, २०८०

भनिन्छ– हजार शब्दले वर्षण गर्न नसकेका कुरा एउटा चित्रले बोल्न सक्छ । त्यसमा पनि कार्टुनले समाजको चित्र देखाइदिन्छ । कार्टुनले व्यंग्यात्मक शैलीमा राजनीतिक र सामाजिक विषयवस्तुमा प्रहार गर्छ । सामाजिक विषयवस्तुमा...

माघ २७, २०८०

युट्युबमा अन्तर्वार्ता दिएर सामाजिक सञ्जालमा भाइरल भएको केही दिनमै बागलुङकी सिम्रन परियारको जीवनले नयाँ मोड लियो । यसपछि त उनका एकपछि अर्को गीत युट्युबमा आउन थाले । उनले छोटो समयमै दर्जनौं गीतमा आफ्नो स्वर भर...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २२, २०८०

प्रसुतीको अपरेसन गराएर घर पुगेकी नगरवासी महिला प्यारालाइसिसले थलिएको थाहा पाएपछि प्रह्लादकुमार क्षेत्री डाक्टर लिएर बर्दिबास ८ स्थित बिरामीको घरमै पुगे । घरबाट बर्दिबास अस्पतालमा ल्याएर बिरामीको उपचार गरे । आफ्...

माघ २०, २०८०

मोरङमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ सिर्जना सामुदायिक वन । सोही सामुदायिक वनमा केही वर्षअघि विभिन्न देशका कलाकार ल्याएर सिर्जना अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गरिएको थियो । जहाँ नेपालसहित भारत,...

माघ २०, २०८०

काठमाडौंदेखि साइकलमा मुगुको रारा तालसम्म पुगेको अनुभव छुट्टै छ । तर राराको अनुभवलाई समेत बिर्साउने एउटा साइकल यात्रा (साइक्लिङ)को अनुभवले दिएको खुसीलाई कमला पुन शब्दमा व्याख्या गरिरहन्छिन् । त्यो अनुभवलाई जीव...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १९, २०८०

पोखराको मुख्य बजारबाट केही माथि उक्लिएपछि पुगिन्छ, पोखरा महानगरपालिका– २० भलाम । शहरको कोलाहलबाट अलि पर । शान्त, तर शहरी ढाँचाका बस्ती बसिसकेको ठाउँ । अझै पनि माहोल भने गाउँघरको जस्तै । यही भलामको ...

माघ १६, २०८०

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य बजेट उपलब्ध गराइदिनुपर्‍यो भन्दै आइतबार अर्थ मन्त्रालयको विभिन्न शाखामा गुहार लगाइरहेका थिए । सवारी ज्यान मुद्दामा पीडितलाई क्षतिपूर्तिबापत झन्डै ७ लाख रुपै...

माघ १४, २०८०

ध्रुवसागर शर्मा/रासस ​जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि.) धौलागिरि हिमालको धवल (सेतो) स्वरूप धमिलिँदै जान थालेको छ । अस्वाभाविक ...

माघ १३, २०८०

पाँचथरको फाल्गुनन्द गाउँपालिका– १ नवमीडाँडाकी लेकिडोमा तामाङ भर्खर १९ वर्षकी पुगिन् । तर उनले सफलता भने लोभलाग्दो हासिल गरेकी छिन् । लेकिडोमाले शिक्षक सेवा आयोगको परीक्षामा एकैपटकमा नाम निकाल्न सफल भएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...