×

बैशाख १७, २०८१

इलाम २ मा महिला चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले खातासमेत खोल्न सकेका छैनन् । सोमबार बिहानसम्म कुल २१ हजार ८१० सदर मत गणना सकि...

बैशाख १७, २०८१

सिरहाको लहानमा आयोजित सामुदायिक तथा सार्वजनिक पुस्तकालयको मधेस प्रदेशस्तरीय सम्मेलनमा सरोकारवालाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्...

बैशाख १७, २०८१

 धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ ।  सङ्घीय राजधानी काठमाड...

बैशाख १७, २०८१

भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ ।  ...

बैशाख १७, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स (सीएसके)ले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आइतबार राति आफ्नो घरेलु मैदान ...

बैशाख १७, २०८१

उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् ।  सोमबार बिहान ७ः५५ को अद्यावधिक विव...

बैशाख १७, २०८१

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ ।  उच्च गतिको विद्युत् प्रवाह हुँदा घा...

बैशाख १७, २०८१

रोजगार  अनुमति  प्रणाली  (इपिएस)  मार्फत  कोरिया  जान  भाषा  परीक्षा  उत्तीर्ण  गरेर  रोस्टरमा &nb...

बैशाख १७, २०८१

सरकारले सार्वजनिक सम्पत्तिमा क्षति तथा नोक्सान पु-याए क्षतिपूर्ति भराउने भएको छ ।  विभिन्न आन्दोलन र विरोध प्रदर्शनका व्रmममा सार्वजनिक सम्पत्तिको तोडफोड तथ...

बैशाख १७, २०८१

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडियो शनिबार सार्वजनिक ...

बैशाख १७, २०८१

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा ...

बैशाख १७, २०८१

इलाम २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थगिम लिम्बूले कांग्रेसका डम्बरबहादुर खड्कालाई टक्कर दिने गरी मत प्राप्त गरेका छन् । तर ठूला दलल...

बैशाख १७, २०८१

बेलबारी– मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।  आइतवार मोरङको बूढीग...

बैशाख १७, २०८१

बझाङ प्रदेशसभा १ को जारी मतणनामा कांग्रेसले एमालेलाई उछिनेको छ । सोमबार बिहान ५ बजेपछिको परिणामअनुसार कांग्रेसका अभिषेक सिंहले २६४ मतान्तरले अग्रता...

बैशाख १७, २०८१

इलाम २ को जारी मत गतगणनामा एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता बनाइरहेका छन् ।  आज बिहान १२ वटा वडाको मतगणना सकिंँदा १९ हजार १७० मत गणना भएक...

बैशाख १७, २०८१

इलाम–२ मा आज (सोमबार) बिहानसम्म १६ हजारभन्दा बढी मत गणना सकिँदा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले झण्डै साढे ६ हजार मत पुर्याएका छन् । ...

बैशाख १७, २०८१

खैबर पख्तुनख्वा– दक्षिण बजिरिस्तानमा आफ्नो कर्तव्य पालन गरिरहेका जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई खैबर पख्तुनख्वाको ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्ष...