×

लखन चाैधरी
असार १५, २०७७

कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनिधिका छोराहरूले नेतृत्व गरेको अराजक युवाको समूहले मरणासन्न कुटपिट गरेका १ युवक गम्भीर घाइते भएका छन् । नगरपालिक...

असार १३, २०७७

जिल्ला समन्वय समिति (जिसस) कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, इन्धन र जनशक्तिलाई निजी प्रयोजनमा लगाउने गरेको खुलासा गर्ने कर्मचारीलाई ज्यान मार्न...

असार १३, २०७७

कैलालीको एक स्वास्थ्य केन्द्रको फार्मेसीमा औषधी होइन, ब्युटीपार्लरका सामान पाइन्छ भन्दा पत्यार नलाग्ला । तर यथार्थ हो ।  जिल्लाको कैलारी गाउँपालिका ८ पृथ्...

असार ११, २०७७

जिल्ला समन्वय समिति (जिसस) कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, इन्धन र जनशक्तिलाई निजी प्रयोजनमा लगाउने गरेको पाइएको छ ।  प्रमुख थापाले...

असार ५, २०७७

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । शुक्रवारसम्म सुदूरपश्चिममा संक्रमितको संख्या ७ सय ८५ पुगेको छ । अहिलेसम्म स...

असार ५, २०७७

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीका तत्कालीन परियोजना प्रमुख रमानन्दन यादवलाई २०७५ साउन २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले...

असार २, २०७७

सुदूरपश्चिम प्रदेश सरकारले विगतकै निरन्तरता दिँदै पुनः नारै–नारा, अभियानै–अभियानको फूलबुट्टाले शृंगारपटार गरेर नयाँ बजेट ल्यायो । असार १ ...

असार १, २०७७

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बो...

जेठ ३०, २०७७

कोरोनाभाइरस (कोभिड– १९) महाव्याधिका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि प्रदेश सभा सदस्यहरूसम्मको तलब भारी मात्रामा वृद्धि गरेको तथ्य बाहिर आएको छ ...

जेठ ३०, २०७७

कैलालीको कैलारी गाउँपालिका–७ मा ५ वर्ष लगाएर बनेको एक सरकारी भवन हस्तान्तरण नहुँदै भत्किन थालेको छ । साविक रतनपुर गाविस कार्यालयका लागि पटक&nda...

जेठ ३०, २०७७

धनगढीस्थित एनआईसी एसिया बैंकको प्रादेशिक कार्यालयको एटीएममा बिहीवार राती तोडफोड भएको छ । बैंकको सिसिटिभि फुटेजका अनुुसार धनगढी चौराहास्थित कार्यालयको...

जेठ २७, २०७७

सुदूरपश्चिम प्रदेश सरकारले व्यवसाय नै नगर्ने र मापदण्ड नै नपुगेका व्यक्ति तथा फर्मलाई सरकारी अनुदानको लागि छनोट गरेको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारक...

जेठ २६, २०७७

अछाम जिल्लाको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि १ जना कर्मचारीले आत्मदाहको प्रयास गरेका छन् । अस्पतालको सरसफाइको काममा कार्यरत साँफेबगर नगरपालिका&nd...

जेठ २४, २०७७

कैलालीमा मृतकको अन्त्यष्टिपछि कोरोना संक्रमण भएको पुष्टि भएपछि मलामी तथा अत्येष्टीमा सहभागीको खोजी थालिएकाे छ।     सेती प्रादेशिक अस्...

जेठ २२, २०७७

सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशन जेठ १३ गतेदेखि जारी छ । अधिवेशन प्रदेश सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेट भाषणमा नै केन्द्रित छ । नीति तथा कार्य...

जेठ १९, २०७७

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेश सभाको छैठौं अधिवेसनको सातौं बैठकमा प्रदेश प्रमुख शर्मिला कुमारी...

जेठ १९, २०७७

स्थानीय तहका जनप्रतिनिधिहरूको रोकिएको सेवा सुविधा फिर्ता गर्न यतिबेला सुदूरपश्चिम प्रदेश सरकार अन्तिम कसरतमा जुटेको छ । कोरोना भाइरस (कोभिड १९)को महामा...