×

लखन चाैधरी
बैशाख ११, २०७६

धनगढी – आज लोकतन्त्र दिवस अर्थात् निरंकुश राजतन्त्र फालेको दिन । दिवसको अवसर पारेर मुलुकका विभिन्न स्थानमा खुशीयालीपूर्वक लोकतन्त्र दिवस मनाइएको छ । ...

बैशाख ९, २०७६

धनगढी- सरकारले चालू आर्थिक वर्षभित्रै मुलुकको विभिन्न जिल्लामा रहेका ६ सय ४८ मुक्तकमैया र १ हजार ४ सय ५० मुक्त हलियालाई पुन:स्थापना गर्ने रणनीतिक योजना अगाड...

बैशाख ९, २०७६

धनगढी – गरे के हुन्न र ? सिर्फ दृढ इच्छाशक्ति भए बगर या बञ्जर जमिनै भए पुुग्छ । ठूलै लगानी होइन । पछिल्लो समय पैसा कमाउन युवापुस्ता विदेशिनेक्रम बढ...

बैशाख ८, २०७६

धनगढी- कैलालीको धनगढी–खुटिया सडकखण्ड कालोपत्रेको काम सुदूरपश्चिम प्रदेश सरकारमार्फत तत्कालै  अगाडि बढाइने भएको छ । स्थानीयबासीको तीव्र दबाबपछि स...

बैशाख ७, २०७६

धनगढी- उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासको आदेश नमानेको भन्दै कैलालीका दाना व्यवसायीहरूले शनिवार पशु क्वारेन्टाइन गड्डाचौकी चेकपोष्ट कैलालीमा तालाबन्दी ग...

बैशाख ५, २०७६

धनगढी- झण्डै ६ महिनापछि बिहीवार सुदूरपश्चिम प्रदेश सरकारको सत्तारुढ दल नेकपा संसदीय दलको बैठक बसेको छ । संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री त्रिलोच...

बैशाख २, २०७६

धनगढी- कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ खरुवाखेरामा सोमवार दिउँसो प्रहरीले हवाई फायर गरेको भन्ने कुरा भ्रम मात्रै रहेको प्रहरीले ठोकुवा गरेको छ । ज...

चैत ३०, २०७५

धनगढी – शारीरिक सुगठन र व्यवसायमा ‘स्मार्ट ब्वाई’को रुपमा परिचित नाम हो – पुष्कर ओझा ।  कैलालीको धनगढी उपमहानगरपालिका&nd...

चैत २८, २०७५

धनगढी- नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले देश कब्जा गर्न खोजेको आरोप लगाएकी छिन् । धनगढीमा बिहीवार ...

चैत २८, २०७५

धनगढी- प्रतिबन्धित समूह नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा समूहको पूर्व कार्यकर्तालाई सघाएको आरोपमा प्रहरीले ४ महिने शिशुसहित&n...

चैत २७, २०७५

धनगढी- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएको क्षेत्रमा अब नजाने जुनसुकै कर्मचारी कर्मचारीलाई कडा कारवाही गर्ने बताएका छन् । बुधव...

चैत २७, २०७५

सुुखड (कैलाली) – कैलालीको घोडाघोडी नगरपालिका–२ आस्थानगर मुुक्तकमैया शिविरका पूूर्वकमैया कुुकुुलाल चौधरीले ओट लाग्ने झुपडी बनाएको झण्डै ९ वर्ष...

चैत २६, २०७५

धनगढी – सुदूरपश्चिम प्रदेशसभा आफ्नो हिउँदे अधिवेशनको उत्तरार्धमा पुुगेको छ । अधिवेशनको २१ औं बैठकसम्म पुुग्दा बैठकको काम कारवाहीबारे अवलोकन अथवा ...

चैत २५, २०७५

धनगढी- सुदूरपश्चिम प्रदेशमा डेढ लाख भन्दा बढी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । २०७२ साल चैत २५ गते कैलालीबाटै शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम सुदूरपश्चिमको ५...

चैत २४, २०७५

धनगढी- बहुप्रतिष्ठित अत्तरिया-मोहना ६ लेन सडक आयोजनाको निर्माण अवधि आउँदो जेठ १० गते सकिँदैछ । तर हालसम्म ३० प्रतिशत मात्रै कार्यप्रगति देखिएको छ । आयोजन...

चैत २३, २०७५

धनगढी – ३ दशकअघि धनगढी उपमहानगरपालिका–४ की रुक्मणि देवकोटा (५७) ले आफूले उत्पादित मोजा, स्वीटर, टोपीलगायत ऊनीका वस्तुु झोलामा बोकेर घरघरमा ...

चैत २१, २०७५

धनगढी – कैलालीको धनगढी–खुुटिया–गडसेरा–दिपायल सडकखण्ड कालोपत्रेको लागि १ सातादेखि आह्वान गरिएको आन्दोलन जारी राखिएको छ । प्रति...