×

पुस ६, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा (होम लोन) योजना सार्वजनिक गरेको छ ।  बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई...

पुस ६, २०८०

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सुनसरीको धरानमा शुक्रवार सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डासहित संस्थाको आव २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थ...

पुस ५, २०८०

माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् । बिहीवार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि सीईओमा निरन्तरता दिने निण...

पुस ५, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्...

पुस ५, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेड ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’बाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एशोसियट सद...

पुस ५, २०८०

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । ...

पुस ५, २०८०

कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्डले सम्मानित गरिएको छ । भिसा इन्टरनेसनलले यही पुस ३ गते आयोजना गरेको लिडरसिप सम्मेलन २०२३ मार्फत बैंक सम्मानित भएको हो । ...

पुस ३, २०८०

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात् ...

पुस ३, २०८०

कुमारी बैंक लिमिटेडले फेस्टिभ अफर सार्वजनिक गरेको छ ।​​ क्रिसमस,  योमरी पुन्ही तथा तमु ल्होसारको अवसरमा बैंकले नागरिक बचत खातामा आकर्षक छुट तथा अफरहरू सार्वजनिक गरेको हो । बैंकका अनुस...

पुस ३, २०८०

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ९८ ...

पुस ३, २०८०

‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुरूवात भएको छ ।​ ग्लोेबल आईएमई बैंकको अगुवाइमा सोमवार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भ...

पुस २, २०८०

माछापुच्छ्रे बैंक लिमटेड, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम लिमिटेड (नेप्स) र सिटीटेकबीच त्रिपक्षीय सम्झौता भएको छ । उनीहरूबीच एकीकृत व्यापारी व्यवस्थापन प्रणाली (गेट पे) सञ्चालन गर्न सोमवार त्रिपक्षीय सम्झौता भएक...

पुस २, २०८०

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ...

पुस २, २०८०

एनआईसी एशिया बैंक र अल–अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी भएको छ।​​ साझेदारीसँगै संयुक्त अरब इमिरेट्स (यूएई)बाट नेपालमा सजिलै रकम पठाउन सकिने भएको छ । समझदारीअनुसार अल–अन्सारी एक्सचेन्...

पुस १, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल बैंकको हा...

पुस १, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो । आज दुई सय ९५ कम्पनीको एक करोड ७१ ल...

मंसिर २९, २०८०

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।​ ...

मंसिर २८, २०८०

ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीवार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः ...