×

बैशाख ५, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हासिल गरेको छ । जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतमा राजस्थानले आफ्नै कीर्तिमान बराबरी गर्दै कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित ...

बैशाख ५, २०८१

आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ ।  आज दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसह...

बैशाख ५, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरेका छन् । मंगलबार साँझ सेतो मच्छिन्द्रनाथको दर्शनसँगै टीका र प्रसाद ग्रहण गरेका हुन् ।  प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपरा...

बैशाख ५, २०८१

आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।  हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा ...

बैशाख ४, २०८१

धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको टोखामा चैत मसान्तदेखि सुरु भएको विस्का नखः (जात्रा) आज सम्पन्न भएको छ ।        नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यस वर्ष पनि ...

बैशाख ४, २०८१

विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-३२ सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका-९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा स...

बैशाख ४, २०८१

विराटनगर महानगरपालिका-१४ स्थित सडकमा को.२ त ५५४६ नम्बरको ट्याक्टरले को.२६ प ९८५१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१४ बस्ने ४५ वर्षीय उत्तिमलाल यादवको मृत्यु...

बैशाख ४, २०८१

 मधेश प्रदेशसभा बैठकमा तनाव भएको छ ।  प्रतिपक्षी दलका सांसद तोडफोडमा उत्रिँदा प्रदेशसभा बैठक अबरुद्ध बनेको छ ।  राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको ...

बैशाख ४, २०८१

काठमाडौं महानगरपालिका (कामपा)ले भोलि (बुधवार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थता)सम्बन्धी निःशुल्क परीक्षण शिविर &nb...

बैशाख ४, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरेको छ । मन्त्रालयले मंगलवार ८२ जना नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार ३७...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख ४, २०८१

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । ...

बैशाख ४, २०८१

'वातावरण सफा राखौं र स्वच्छ बनौं' भन्ने नारासहित पुस्कर विश्वकर्माले चक्रपथमा एकल म्याराथन रेस गर्ने भएका छन् । ६५ वर्षका विश्वकर्माले बुधवार बिहान साढे ६ बजे कलङ्कीबाट आफ्नो म्याराथन शुरू गर्ने भएका हुन्...

बैशाख ४, २०८१

​धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा गत आइतवार मिनीट्रक दुर्घटनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचारका क्र...

बैशाख ४, २०८१

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार गर्दै सर्वसाधारण। यहाँ बुनिएको नाङ्लो चितवन, विराटनगर, बिरगन्ज, नेपालगन्जसम्म बिक्रीका लागि पठाइन्छ । तस्बिर : मिला दर...

बैशाख ४, २०८१

वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र...

बैशाख ४, २०८१

आज चैतेदशैं । बिहानदेखि नै बाग्लुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बाग्लुङमा चैतेदशैंलाई भव्य ...

बैशाख ४, २०८१

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सुदेश पराजुलीले अझै पनि राजनीतिमा अराजकतावाद र असहिष्णुको मुख्य भकारी ओली(केपी शर्मा ओली) प्रवृत्ति र ओली नै भएको टिप्पणी गरेका छन् । नेपाली राजनीतिमा झुट, छलछाम, गा...