×

चैत २८, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।  नेपाल सरकार, गृह ...

चैत २८, २०८०

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख परियारले नेप...

चैत २८, २०८०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिरोले छियाछिया बनाएपछि स्थानीयबासी थात थलो छाडेर अन्यत्र हिँडेका हु...

चैत २८, २०८०

सरकारले बिहीवार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीवार (भोलि) सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 'मिति २०७९/१२/०२ गतेको नेपाल रा...

चैत २८, २०८०

सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद)का दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।  इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा...

चैत २८, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌को ३३औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बता...

चैत २८, २०८०

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तराईका मिटरब्याज पीडितसँग छलफल गरेका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका मन्त्री लामिछानेले पीडितसँग बुधबार बिहान छलफल गरेका हुन् ।  पीडितसँगको...

चैत २८, २०८०

चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार पढ्न सजिलो बनाउन एउटा नयाँ सुविधा शुरू गरेको छ । हाम्रो पात्रोले पहिलो पटक महत्त्वपूर्ण समाचारलाई विश्लेषण र वर्गीकरण गरी सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो ।&nbs...

चैत २८, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएक...

चैत २८, २०८०

बर्दिबास नगरपालिका-१४ स्थित मकैबारीबाट प्रहरीले २० किलो ९ सय ७४ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान मकैबारीबा...

चैत २८, २०८०

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भा...

चैत २८, २०८०

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मंगलबार नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो ।  कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन ग...

चैत २८, २०८०

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्रको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा रहेको छ भने युरो एकको खरिददर १४४ रुपैयाँ ५६ पैसा र बिक्...

चैत २८, २०८०

लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदका लागि लिखित परीक्षाको विज्ञापन आह्वान गरेको छ ।  यसैगरी आयोगले प्राविधिकतर्फको खरिदार वा सो सरहको पदमा बढुवाक...

चैत २८, २०८०

दमकस्थित लाइफलाइन अस्पतालनजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा दुई करोड बराबरको क्षति भएको हो ।&nbs...

चैत २८, २०८०

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आजबाट ती क्षेत्रमा आचारसंहिता लागू हुने भएको छ । उपचुनाव हुने इलाम-२ र बझाङ-१ प्रदेश सभा निर्वाचन क्षेत्रमा आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्...

चैत २८, २०८०

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ ।  आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाक...

चैत २८, २०८०

हरेक वर्ष भक्तपुरमा मनाइने बिस्का जात्राको सुरुको दिन मंगलबार भैरबनाथको रथ तौमढीमा तान्दै जात्रालु । तस्बिरः रत्न/रासस