×

साउन ३१, २०८०

बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रूपमा चिन्छन् । करीब ४ हजार मिटरको उचाइमा रहेको गुर्जाघाट...

साउन ३०, २०८०

आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको संख्या पछिल्ला दिनमा घट्दै गएको हो । आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अ...

साउन ३०, २०८०

देशभरि डेंगुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको सङ्क्रमण  फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।  डें...

साउन २९, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशका १३ अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै शय्या निःशुल्क सेवा दिन निर्देशन दिएका छन् । निर्देशनपछि अब आउँदो भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्राद...

साउन २९, २०८०

आगामी भदौ १ गतेदेखि बाग्मती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामीले नि:शुल्क बेड पाउने भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निर्देशन र प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको निर्णयानुसार बिरामी...

साउन २६, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंमा नवनिर्मित स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन गरेका छन् । स्वास्थ्य सेवा विभागको समन्वयमा नेपाल एपीएफ अस्पताल परिसरमा...

साउन २५, २०८०

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । मन्त्री गुरुङलाई आज बिहान एक्कासि ब्लड प्रेसर लो भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।&...

साउन २५, २०८०

सरकारले २०७१ सालदेखि निकै हल्लाखल्ला गरेर सार्वजनिक गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको आकर्षण अपेक्षाकृत ढंगले बढ्न नपाउँदै घट्न थालेको छ । लागू भएको ८ वर्षमा जम्मा २३ प्रतिशत नागरिकको मात्रै पहुँच पुगेको...

साउन २५, २०८०

आँखा पाक्ने रोगको संक्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जा...

साउन २४, २०८०

डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जना...

साउन २४, २०८०

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गरीब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

साउन २४, २०८०

तराईमा सर्पको बिगबिगी भइरहेका बेला पश्चिम नवलपरासीको सुनवल जर्गाहास्थित प्रहरी युक्ति तालिम महाविद्यालयमा रहेको सर्पदंश केन्द्रको उपचार सेवा बन्द छ । तीन वर्षअघि निर्माण भएको केन्द्रमा आवश्यक पर्ने औषधि नभए...

साउन २४, २०८०

तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी २३ वर्षीय मिर्गौला पीडित रुपेश नेपालीलाई आर्थिक सहयोग गरिएको छ । तनहुँ समाज हङकङले ४ लाख ६० हजार सहयोग हस्तान्तरण गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी क...

साउन २३, २०८०

स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् ।   अस्पतालको स्वास्थ्य बीमा...

साउन २३, २०८०

सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ । सोमवार नगरको वडा नम्बर १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नून, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो । नगर प्...

साउन २२, २०८०

लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्...

साउन २२, २०८०

 काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको हेमोफिलियाको शल्यक्रिया सफलतापूर्वक गरिएक...

साउन २२, २०८०

मुलुकभर नै केही दिनयता आँखा पाक्ने रोगको प्रकोप तीव्र रूपमा फैलिएको छ । ‘भाइरल इन्फेक्सन’का कारण हुने यो रोग लाग्दैमा आत्तिनु पर्दैन, सचेत भए १ हप्तामा नै पूर्णरूपले निको हुने हिमालय आँखा अस्पत...