×

असार २१, २०८०

नेपालमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ ।  पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी ...

असार २१, २०८०

नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ ।  नर्भिक आईभीएफले आफ्नो तेस्रो ...

असार १८, २०८०

तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्...

असार १७, २०८०

मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्‍याउँदा जटिल खालका दीर्घरोगीको संख्या बढ्दो छ । स्वास्थ्यप्रति सचेत नहुने, खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह, मिर्गाैला र मुटुरोगजस्ता जटिल...

असार १७, २०८०

पछिल्लो समय गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशका घटना सार्वजनिक हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले विषालु...

असार १५, २०८०

कालीकोटका ५ स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महत...

असार १४, २०८०

​स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पता...

असार १४, २०८०

कोशी प्रदेशमा डेंगु परीक्षण किटको चरम अभाव देखिएको छ ।  बिरामीको संख्या दिनानुदिन बढिरहेका बेला रोग परीक्षण गर्ने किटको चरम अभाव भएको हो ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालू आ...

असार १३, २०८०

आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ ।​ हेटौँडा अस्पतालले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने तयारी गरेको हो ।​ धर्मभक्त राष्...

असार १३, २०८०

दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन निर्देशन दिएको छ ।  समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थ...

असार १३, २०८०

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार (असार १६ गते) फ्रि कार्डियोलोजी ओपीडी हुने भएको छ । गत शनिवार (असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल...

असार १२, २०८०

कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालि...

असार १२, २०८०

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन् । झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उनले देशभरका अस्पताल सुधारका क्षेत्रमा क...

असार १२, २०८०

संघीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक १ हजार ५०० हाराहारीमा बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् ।&n...

असार १२, २०८०

५० शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमवार हस्तान्तरण गरेको हो । विक्रम संवत् २०७७ असार २७ गते ...

असार १०, २०८०

उदयपुरको कटारी नगरपालिका–४ का विपन्न मुसहर र डोम समुदायलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिवारसम्ममा वडाका १९ मुसहर र ११ डोम समुदायका  विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर...

असार ९, २०८०

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्क रूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सेवा दिन...

असार ८, २०८०

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार नगराउने अस्पतालहरुलाई कारबाही गर्ने बताएका छन् ।  शुक्रवार मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नत...