×

माघ १०, २०८०

सत्ता सहयात्रीका दुई घटक जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीचको द्वन्द्वले सत्ता गठबन्धनमा धक्का लागेको छ। दुई मधेसवादी दलबीचको लफडाले सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै...

माघ १०, २०८०

प्राध्यापक पद उच्च प्राज्ञिक र अति सम्मानित हो तर नेपालका विश्वविद्यालयले त्यही पदलाई मानार्थ बनाएर सरस्वतीको मूर्तिसँग साट्ने गरेको पाइएको छ । तथाकथित ‘माननीय विशिष्ट समाजसेवी’ जगदीश वैद्यले मुलुकका ...

माघ ९, २०८०

मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पको नेपालको आधिकारिक विक्रेताको जिम्मेवारी चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले पाएको छ । नेपालमा एसेम्बल प्लान्टसमेत सञ्चालन गर्ने अख्तियारीसहित अधिकारिक विक्रेताको अख्तियारी प्...

माघ ९, २०८०

सिमेन्ट उत्पादन ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुुँदा उत्पादनमा  उल्लेख्य  गिरावट  आएको  हो  । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न ...

माघ ८, २०८०

विशेष अदालतले तत्कालीन संविधान सभाका सदस्य इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र सुरारीबाबु श्रेष्ठको इ...

माघ ७, २०८०

नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत् विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत् १ करोड ६१ लाख र करबापत् १२ करोड ७७ लाख रुपैयाँ...

माघ ७, २०८०

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका ५० हजार ७७१ योगदानकर्ताले ७६ अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।       कोषका    अनुसार    औपचारिक,    अनौप...

माघ ७, २०८०

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न छ लाखप्रति कार्ड ल्याइएको छ । कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेपछि यातायात व्यवस्था विभागले पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम सुरु गर्ने भएको छ । छपाइ  कार्ड &nb...

माघ ७, २०८०

शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश  सहसचिवबिच  सरुवाको  रोजाइ  गृह  र अर्थ मन्त्रालय हुने गरेको छ । आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले सहसचि...

माघ ६, २०८०

त्रिभुवन  विश्वविद्यालयले  यस  वर्ष  भर्ना  भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विद्यार्थी  भ...

माघ ६, २०८०

नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ...

माघ ५, २०८०

मङ्सिरसम्म  उडानको  १२  हजार  रुपियाँ  लिँदै  आएका  पोखराका  प्याराग्लाइडिङ  कम्पनी  अहिले  सस्तोमा  उडान  भन्दै  विज्ञापन  गरिरहे...

माघ ५, २०८०

चालुु आर्थिक वर्ष २०८०/८१ को  पहिलो  छ  महिनामा  नेपाली  श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुुक्त अरब इमिरेट्स (युुएई) भएको छ  ।  वैदेशिक  रोजगार  विभागका  ...

माघ ४, २०८०

श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षा  मन्त्रालयले स्थानीय तहहरूले समझदारी गरेर मौसमी कामदारका रूपमा श्रमिकलाई कोरिया पठाउन नपाउने जनाएको छ । मन्त्रालयले विज्ञप्तिमार्फत मौसमी कामदा...

माघ ४, २०८०

सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने &lsqu...

माघ ४, २०८०

सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मशिन छ। त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ। कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भ...

माघ ३, २०८०

 विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...