३२ असार २०८३, बिहीबार
कात्तिक २०, २०७४

काठमाडौं, ५ असोज— तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । पछिल्लो नतिजा अनुसार २६ स्थानीय तहले प्रमुख पाएको छ । जसमध्ये कांग्रेसले ७, माओवाद...

कात्तिक २०, २०७४

सिरहा, ६ असोज - सिरहाको औरही गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव विजयी भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा चाहिँ संघीय समाजवादी फोरमका सीताकुमारी यादव विजयी भएकी छन् ।गाउँपालिकाको ५ वटा वडा...

कात्तिक २०, २०७४

असोज दुईमा सम्पन्न तेस्रो चरणको मतगणना जारी छ । दुई नम्बर प्रदेशका आठ जिल्लाको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । प्रारम्भ देखिनै अगाडि रहेको नेपाली कांग्रेसले ७ स्थानीय तहमा जित निकाल्दै २९ स्थ...

कात्तिक २०, २०७४

माओवादी केन्द्रले थप एक नगरपालिकामा जितेको छ । माओवादीले रौतहटको मौलापुर नगरपालिकामा जितेको हो । माओवादी नेता एवं शहरी विकास मन्त्री प्रभु शाहकी पत्नी रिनाकुरमारी शाह मेयरमा निर्वाचित भएकी हुन् । उनले ३ हज...

कात्तिक २०, २०७४

बारा, ५ असोज–  बाराको देवताल गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार विजयी भएका छन् ।देवतालको अध्यक्षमा राजपा नेपालका उम्मेदवार चन्दन कुमार सिंह २३३० मत ल्याएर विजयी भए...

कात्तिक २०, २०७४

काठमाडौं ५ असोज– प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तहको निर्वाचनमा केही वडाहरुमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले जीत हासिल हासिल गरेको छ । सप्तरीको छिन्नमस्ता गाउँ...

कात्तिक २०, २०७४

पर्सा, ५ असोज– माओवादी केन्द्रले पर्सा जिल्लाको ठोरी गाउँपालिमा जीत दर्ता गरेको छ । ठोरी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका पदमलाल (पीएल) श्रेष्ठ र उपप्रमुखमा शान्ति थिङले जितेका छन् । श्रेष्ठले एमालेका ल...

कात्तिक २०, २०७४

महोत्तरी ५ असोज– माओवादी केन्द्रको गढ ठानिएको महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कडा प्रतिष्पर्धा देखिएको छ । मेयरमा कांग्रेस र माओवादीका उम्मेदवारबीच जम्मा ४६ मतको अन्तर छ...

कात्तिक २०, २०७४

नेपाली कांग्रेसले थप एक स्थानीय तहमा जीत निकालेको छ । बाराको करैयामाई गाउँपालिकामा कांग्रेसले जीतेको हो । कांग्रेसका भुमेश्वर चौधरी ३२२९ मत ल्याउँदै विजयी भए । उपाध्यक्षम पनि कांग्रेसका चित्ररेखा चौधरी विजयी...

कात्तिक २०, २०७४

रौतहट, ५ असोज - कटहरिया नगरपालिका ८ रौतहटमा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताहरुबीच झडप भएको छ । उक्त झडपमा परेर एक जनाको मृत्यु भएको छ ।झडपमा परेर स्थानीय ५० वर्षका रामपुरका राय यादवको ज्यान गएको रौतहट...

कात्तिक २०, २०७४

सिरहा, ६ असोज - सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका बेचन यादव विजयी भएका छन् । ३०५८ मत ल्याउँदै उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

कात्तिक २०, २०७४

काठमाडौं, ५ असोज– असोज दुई गते सम्पन्न तेस्रो चरणको निर्वाचनको मतगणना जारी छ । दुई नम्बर प्रदेशका आठ जिल्लाका १३६ मध्ये १३५ स्थानीय तहको मतगणना जारी छ । पछिल्लो तथ्यांक अनुसार नेपाली कांग्रेसले अग्रता बना...

कात्तिक २०, २०७४

काठमाडौं, ५ असोज— तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । अहिलेसम्म १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये कांग्रेसले ५, एमाल...

कात्तिक २०, २०७४

धनुषा, ५ असोज - खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवको गाउँ, लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर तीन धनुषामा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा पराजित भएका छन् । सो वडामा संघीय समाजवादी फोरमका हिरा य...

कात्तिक २०, २०७४

वीरगन्ज ५ असोज– वीरगन्ज महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुई नम्बर प्रदेशको एकमात्र महानगर वीरगञ्जमा राजपाले शुरुदेखि नै अग्रता लिँदै आएको थियो । बिहीवार बिहानको पछिल्लो ...

कात्तिक २०, २०७४

काठमाडौं, ५ असोज— तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । बिहिबार बिहान १० बजेसम्म १४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये कांग्रेस...

कात्तिक २०, २०७४

सप्तरी, ५ असोज– नेपाली कांग्रेसले धनुषा जिल्लामा दोस्रो जीत दर्ता गरेको छ । धुनषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जनकनन्दनीको अध्यक्षमा नेपाली कांग्रेसका...

कात्तिक २०, २०७४

सप्तरी, ५ असोज– सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विष्णुपुरको अध्यक्षमा नेपाली कांग्रेसका लिलाम्बर यादव २१५५ मत लाएर विजयी भएका हुन् । यस्तै उपाध्यक्ष...