
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हुन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले पछ्याइरहेका छन् तर उपप्रमुख पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढी मतले अगाडि छन् ।