१५ असार २०८३, सोमबार

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

असार २, २०८३
काठमाडौं
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
फाइल फोटो

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला दुई लाख ९८ हजार २०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९८ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला पाँच हजार १५ मा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९९० रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस चार हजार ३२७ दशमलव ६६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्