१४ असार २०८३, आइतबार

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार कारागार चलान

असार ३, २०८३
काठमाडौं
दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार कारागार चलान

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालाई डिल्लीबजार कारागार चलान भएका छन् । 

उनीहरुलाई बुधबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

भट्ट र अग्रवालमाथि संगठित रूपमा सम्पत्ति शुद्धीकरण गरेको, सेयर बजारमा चलखेल गरेको, बिमा कम्पनीको रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको आरोप छ।

भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरिएको छ भने अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्