२३ असार २०८३, मंगलबार

पतिसँग पत्नीकाे शर्त: मदिरा छाडेमा जिन्दगीभर सँगै बस्छु

माघ २६, २०७६
पतिसँग पत्नीकाे शर्त: मदिरा छाडेमा जिन्दगीभर सँगै बस्छु
प्रतिकार्यात्मक तस्वीर।

मदिरा सेवन गरेर घरमा उत्पात र पत्नीलाई कुटपिटको आदतका कारण पत्नीसँग टुट्न लागेकाे सम्बन्धमा सुधार देखिएकाे छ।

पति आफ्नी पत्नीसँगै रहन्छु भनेर मनाउन पुगेका थिए। उनले आफ्नी पत्नीसँग भनिन्, ‘मैले मदिरा छाडिदिएँ। अब आफूलाई सुधार्छु। अब हामीसँगै रहौँ।’

तर, यो विषयमा पत्नीले पतिसँग शर्त राखेकी छन्। उनले आफू एक महिनसँगै रहेर कति सुध्रेका छौ, भनेर विचार गर्छु भनेकी छन्। र,सुध्रेपछि आफू जिन्दगीभर सँगै रहने उनले बताएकी छन्। 

७ वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडी पछिल्लो ३ वर्षदेखि उतारचढावमा छ। त्यसैले पत्नी आफ्ना २ सन्तानलाई लिएर आमाको घरमा बस्दै आएकी थिइन्। याे घटना भारतकाे गुजरातकाे हाे।

salt training

कमेन्ट गर्नुहोस्