×

NMB BANK
NIC ASIA

राजधानी काठमाडौं मन्दिरै–मन्दिरको शहर पनि हो । यहाँ टोल–टोलमा मन्दिर देख्न पाइन्छ ।

Muktinath Bank

कोरोना भाइरस संक्रमणको खतरा बढेर देश नै ‘लक–डाउन’ भएका बेला मठमन्दिर सुनसान छन् । ‘लक–डाउन’ले भक्तजनहरू मन्दिर आउन छाडेपछि मठ–मन्दिरका भगवान् पनि क्वारेन्टाइनमा बसेजस्तै भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकाका मन्दिरका ढोकामा ताला लगाइएको देखिन्छ, मन्दिरका प्राङ्गण उराठलाग्दा देखिएका छन् ।


Advertisment
Nabil box
Kumari

सरकारले धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको दिनदेखि नै मठमन्दिरमा चहलपहल घटेको हो । ‘लक–डाउन’ घोषणा गरेपछि ३ दिनयता मठमन्दिरमा नियमित पूजा गर्न आउने पुजारी समेत देखिएका छैनन् ।

Vianet communication

हिन्दू मान्यता अनुसार कलात्मक मूर्ति तयार गरेर प्राणप्रतिष्ठा गरिसकेपछि त्यसमा ‘ईश्वरीय शक्ति’ भएको मानिन्छ । दर्शनार्थी र भक्तजनले भरिने मठमन्दिर लकडाउनपछि सुनसान देखिन्छन् ।

अत्यावश्यक कामबाहेक यतिबेला सबै काठमाडौंबासी आ–¬आफ्नो घरमा बसिरहेका छन्, बाहिर निस्केका छैनन् । मन्दिरमा पूजापाठ गर्दा हुने भीडभाडले समेत कोरोना भाइरसको संक्रमण फैलिने भएका कारण मठमन्दिर बन्द गरिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x