१० साउन २०८३, आइतबार

गर्भवती अवस्थामै महिला पुनः गर्भवती भइन्, सय वर्षमा छैठौं घटना

कात्तिक २०, २०७४
गर्भवती अवस्थामै महिला पुनः गर्भवती भइन्, सय वर्षमा छैठौं घटना
यो मानवजातिको इतिहासको दुर्लभ घटना हो । तपाईलाई थाहा छैन होला कि यो बिगत सय वर्षमा भएको छैंठौं घटना हो ।

एक बेलायती महिलाले बताए अनुसार उनी जुम्ल्याहा बच्चाकी आमा बन्नेवाला थिइन् तब उनी फेरि गर्भवती भइन् र उनले एक साथ ती बच्चालाई जन्म दिइन् ।

जब कोही महिला गर्भवती भएको दुई हप्ता या एक महिना भित्र फेरि गर्भवती हुन्छिन् जसलाई विज्ञानको भाषमा ‘सुपरफोएटेशन’ भनिन्छ ।

प्राध्यापक साइमन फिशेल प्रजनन मामिलाका जानकार हुन् । उनी भन्छन, ‘यस्तो घटना कहिले काही हुन्छ, सनु १८६५ मा पहिलोपटक यस्तो घटना भएको थियो । ’

तर यसको नतीजा सधै राम्रो हुन्छ भन्ने छ ।

प्राध्यापक साइमन भन्छन्,‘यस्तो घटना जब भ्रूण गर्भमै मृत हुन्छ वा समय भन्दा पहिला नै जन्माउन पर्ने अवस्था आउँछ ।’

केही समय पहिला रोममा पनि एक यस्तो घटना भएको थियो जब तीन चार महिनाको अन्तरालमा एक महिला गर्भवतीकोको बीचमा फेरि गर्भवती भएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्