×

NMB BANK
NIC ASIA

प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ।

Muktinath Bank

प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५,बेल्डाँडाका २७ वर्षीय दीपक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुम्रीमा रहेको एक होटलमा झडपपछि गौमुखी गाउँपालिका–५, ठूलाबेंसीका ३१ वर्षीय वसन्त चन्द र थापा भागेको प्रनाउ कार्कीले बताए। थापाको मृत्युबारे थप अनुसन्धान भइरहेको छ। 


Advertisment
Nabil box
Kumari

पटक पटक विभिन्न मुद्दामा परेका चन्द र थापा झगडापछि आफूहरुलाई किटानी पर्न सक्ने भन्दै भागेको प्रहरीको अनुमान छ। होटलमा झगडा गरेको आरोपमा चन्द र भक्तबहादुर केसीविरुद्ध सार्वजनिकस्थलमा कुटपीट गरेको जाहेरी परेको थियो। केसी पक्राउ परिसकेको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७६

विश्वभर कोरोना भारसको कहर छ। कोरोनाको संक्रमणबाट बच्न सरसफाइमा समेत ध्यान दिन सल्लाह दिइँदै छ। त्यसेले ट्वाइलेट पेपर, मास्क र ह्यान्ड वासको माग अत्याधिक बढेको छ। अस्ट्रेलिया त ट्वालेट पेपरको समेत अभाव हुन ...

भदौ २७, २०७७

कहिलेकाहीँ सामाजिक सञ्जालमा यस्ता रोचक भिडियो भाइरल हुन्छन्, देख्नेहरू अचम्म पर्छन् । यस्तै एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा दुई भेडा आपसमा भिडन्त गरिरहेको बेला बीचमा कुकुर घुस्छ । भारतीय...

असोज ४, २०७८

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप ४ जना पक्राउ परेका छन् । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहा...

चैत १४, २०८०

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन् । गत सोमवारदेखि भारतको गोवाबाट ​सम्पर्कविहीन बनेकी आफ्नी जेठी छोरी आरती हमाल सम्पर्कमा आएकी मेयर हमालले जान...

कात्तिक २७, २०८०

​​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त रहेको बताएका छन् । साथै सरकारले निरंकुशताको बाटो रोजेको दाबी गरेका छन् । सरकारले सोमवार&...

असार २४, २०८०

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् । सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्वीर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका छन् । &l...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x